Logo

माधव नेपालको टिप्पणी : लुटेराहरुलाई हाम्रो पार्टीमा ठाउँ छैन्, ओलीलाई मैले नै सडकमा पछारेको हो



लमजुङ, १७ पुष । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा लुटेराहरुलाई कुनै ठाउँ नरहेको बताएका छन् । आज लमजुङमा आयोजित पार्टीका एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफुहरुसँग जोरी नखोज्नसमेत एमाले नेताहरुलाई चेतावन दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई पनि लगाएको स्मरण गराउँदै जोरी नखोज्न उनको चेतावनी थियो । उनले आफूले नै केपी ओलीलाई सडकमा पछारेको दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्