Logo

यी हुन् लिङ्देनले मनोनित गरेका ३१ केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं, २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमिति सदस्य मनोनयन गरेका छन् । आज उनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयनमा परेकामा पूर्वमन्त्रीहरु दिपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, ठाकुरप्रसाद शर्मा पनि छन् । मनोनयनमा परेकामा लिङ्देनको गृहजिल्ला झापाबाट भक्तिप्रसाद सिटौला र अम्बर बहादुर बिष्ट गरी दुईजना परेका छन् ।



प्रतिक्रिया दिनुहोस्