Logo

स्त्रीरोग विशेषज्ञ डा खत्रीको मृत्यु



काठमाडौं, २७ पुस । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको आइतबार मृत्यु भएको छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी डेपुटी निर्देशकको रुपमा काम गरेकी डा खत्री अवकासपछि घरमै निधन भएको हो ।

उनी प्रसूति तथा स्त्रीरोग समाजकी सदस्य समेत थिइन्।



प्रतिक्रिया दिनुहोस्