Logo

स्थानीय तहको निर्वाचन ०७९ जेष्ठ महिनामा गर्न सरकारलाई गठबन्धनको सुझाव



काठमाडौं, १५ माघ । सत्ता साझेदारी गठबन्धनको बैठक सम्पन्न भएको छ । उक्त बैठकले सरकारलाई स्थानिय तहको निर्वाचन २०७९ जेष्ठ महिनामा गर्न सुझाव दिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनकाअनुसार संविधानसंग बाझिएका स्थानिय तह निर्वाचनसंग सम्बन्धित कानुन संशोधनको लागि आवश्यकत्ताअनुसार सरकारले प्रकृया अघि बढाउने पनि आजको बैठकमा निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्