काठमाडौं, २९ माघ । यूएई विरुद्धको टी–२० सिरिजमा नेपालले पहिलो सफलता हात पारेको छ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलको तेस्रो ओभरमा नेपालका लागि शाहब आलमले एक विकेट लिएका हुन् ।
उनले तेस्रो ओभरमा यूएईका वासेम मोहम्मदलाई २२ रनमा पबिलियन फर्काए ।