काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक फागुन ६ गते शुक्रबार बस्नेगरि स्थगित् भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा शोक प्रस्ताव पढेर सुनाएका थिए ।
उक्त प्रस्ताव पारित भएलगत्तै सभामुखले अर्को बैठक आउने शुक्रबार दिउँसो १ बजे बस्नगरि आजको बैठक स्थगित् भएको सुचना वाचन गरेर सुनाएका थिए ।
https://www.facebook.com/watch/live?ref=watch_permalink&v=365075785133676