काठमाडौं, ९ फागुन । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १६ पैसा र विक्रिदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ९२ पैसा र विक्रिदर १३५ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४९ पैसा र विक्रिदर ८५ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।