Logo

आज न्याय परिषद्को बैठक बस्दै



काठमाडौं, ११ फागनु । सर्वोेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् ।

आज बस्ने बैठकमा कामु कार्कीले विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण न्यायाधीशलाई काज खटाउने विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा विशेष अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने विषयले पनि प्राथमिकता पाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्