Logo

आजको लागि यस्तो छ विदेशीमुद्राको विनिमयदर



काठमाडौं,२७ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ८० पैसा र विक्रिदर १२२ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र विक्रिदर १३५ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३८ पैसा र विक्रिदर ८९ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्