काठमाडौं, ११ चैत । पपुवा न्युजिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा रोहित कुमार पौडेल र आरिफ शेखले ११३ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पौडेल र शेखले दुई खेलाडीले शतकीय साझादेरी गरे ।
नेपालको कमजोर अवस्था भइरहेको समयमा यि दुई खेलाडीले नेपाललाई केहि आशा दिलाएका छन् ।
आरिफले ६४ बल खेल्दै ३४ रनमा पविलिय फर्किएका छन् भने रोहित ८२ बलमा ८९ रनमा खेलीरहेका छन् ।