काठमाडौं, २५ चैत्र । नेपाल तरुण दल अध्यक्ष बिद्वान गुरुङले जुनसुकै पार्टिको उम्मेद्वारले भ्रस्टाचार गरेको भएपनी त्यस्को बिरोध गर्नुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस म्याग्दी जिल्ला कार्यसमितीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
‘जुनसुकै पार्टिको उम्मेद्वारले भ्रस्टाचार गरेको भएपनी त्यस्को बिरोध गर्नुपर्छ ।’–उनले भने । गुरुङले स्थानिय तहमा सबै भन्दा बढी भ्रष्टाचार भएको समेत दाबी गरे ।
नेपाली काङ्ग्रेसको उम्मेद्वारलाई जिताउन देशैभरिको तरुणहरु परिचालन हुने र तरुण दलको सबै तहको कार्यकर्तालाई स्वस्फुर्त लाग्न समेत आग्रह गरे ।