काठमाडौं, १० जेठ । संसद बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।
https://www.facebook.com/ReportersNepal/videos/400760258605817