Logo

डिजेल र पेट्रोलमा लगाइएको पुर्वाधार कर घट्यो



काठमाडौं, १८ जेठ ।  सरकारले डिजेल र पेट्रोलमा लगाउँदै आएको पुर्वाधार कर हटाउने भएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ ।

डिजेल र पेट्रोलमा लिटरमा १०÷१० रुपैयाँका दरले पुर्वाधार कर घटाउने निर्णय गरेको हो ।

पछिल्लो पटक मुल्य वृद्धिपछि पेट्रोलको मुल्य प्रतिलिटरमा लिने कर ६३ रुपैयाँ २३ पुगेको थियो भने डिजेलमा ४५ रुपैयाँ ९१ पैसा, र मट्टितेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ ।



प्रतिक्रिया दिनुहोस्