काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५ पैसा र विक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७१ पैसा र विक्रिदर ८७ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।