Logo

संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै



काठमाडौं, २४ असार । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो बोलाइएको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले नेपाल प्रहरी र प्रदेश प्रहरी विधयेक सम्बन्धि सतितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसुची रहेको छ ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्