काठमाडौं, ३१ असार । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र विक्रिदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ७१ पैसा र विक्रिदर १२८ रुपैयाँ ३१ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६९ पैसा र विक्रिदर ८६ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ ।