Logo

यातायात मन्त्रीकै गाडी ट्राफिक प्रहरीको फन्दामा



काठमाडौं, ९ साउन । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी कारवाहीमा परेको छ ।

पार्किङ निषेध क्षेत्रमा गाडी रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।

ट्राफिक नियम उल्लंघन गरेको भन्दै ललितपुरको जाउलाखेलमा पार्किङ गरेको बा २२ च २५८३ नम्बरको गाडीलाई प्रहरीले कारवाही गरेको हो ।



प्रतिक्रिया दिनुहोस्