Logo

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा



काठमाडौं, १७ भदौ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

आज प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद बन्दीले विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्