Logo

मुख्यमन्त्री राई भोजपुर ‘क’बाट चुनाव लड्ने



काठमाडौं, ११ असोज । आगामी मंसिरमा हुने निर्वाचनमा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुर ‘क’बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

आफूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा दाबेदारी प्रस्तुत गरिरहेका राईले प्रदेशसभाकै उम्मेदवार बन्न राजी भएको स्रोतले जनाएको छ।

उनी गत ०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्