Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २८ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसा र विक्रिदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युराको खरिददर १३३ रुपैयाँ ५५ पैसा र विक्रिदर १३४ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ४६ पैसा र विक्रिदर ८६ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्