Logo

रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी



काठमाडौं, २९ कार्तिक । चितवन-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेका उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले विदेशी नागरिकता त्याग नगरेको भन्दै राजकुमार पाण्डेले आज (मंगलबार) आयोगमा उजुरी हालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्