Logo

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाती अग्रता, कर्ण मल्ल पछ्याउँदै



काठमाडौं, ५ मंसिर । डडेल्धुरामा मतगणना जारी छ ।

अहिलेसम्म ५०० मत गणना हुँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत ल्याएर अग्रता लिएका छन् ।

उनलाई काँग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्