Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक ठाकुर निलम्बनमा



काठमाडौं, २७ माघ । घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

विदेशी एयरलाइन्सका प्रतिनिधिसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्