Logo

छिम्सुवा बेँसीमा ढकमक्क फुलेको आँप



काठमाडौँ, २ चैत । धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उनीहरुले बताए । रासस

 



प्रतिक्रिया दिनुहोस्