Logo

घुस लिने र दिने दुबै देशका शत्रु हुन् सत्यतथ्य छानवीन होस : एमाले सांसद रावल



काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद् ढाकाकुमार श्रेष्ठको घुस प्रकरण बारे सत्यतथ्य छानविन गर्न राष्ट्रियसभा सदस्य दिलकुमारी थापा (रावल)पार्वतीले माग गरेकी छन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रावलले उक्त घटनाले सिंगो सभाको ध्यानाकर्षण भएको भन्दै ‘रकम लिन खोज्ने मात्र दोषी नभएर रकम दिन खोज्ने व्यक्ति पनि दोषी हुन्’ घुस लिने र दिने दुवै देशका शत्रु हुन सत्यतथ्य छानविन होस, दाषिलाई कानुन वमोजिम कारवाहीको माग गर्दछौ ’ सांसद रावलले भनिन् ।



प्रतिक्रिया दिनुहोस्