Logo

श्रमदानको लागि आमन्त्रण गर्दै हर्क साङपाङले पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र 



काठमाडौं,२९ चैत । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साङपाङ)ले श्रमदानको लागि आमन्त्रण गर्दे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन ।

मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्