Logo

उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा प्रवलजंग पाण्डे विजयी



नेपाल उद्योग वाणिज्य महासघंको सदस्यमा व्यवसायी प्रवलजंग पाण्डे निर्वाचित भएका छन् ।

आज सकिएको मत गणनामा ११२८ मत प्राप्त गर्दै पाण्डे एसोसएिटतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।

युवा व्यवसायी पाण्डे पर्यटन,विमा,वैंकिङ लगायतका क्षेत्रमा सकृय रहेका सफल व्यवसायी हुन् ।

उनी अघिल्लो कार्यकालमापनि एसोसिएतर्फ सदस्य निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्