Logo

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, ७ जना आईसीयुमा



काठमाडौं, ४ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छभने ७ जना आइसीयु र ३ जना भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १६,३२ जनामा कोरोना परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टी हुँदा ६० जना संक्रमण मुक्त भएका छन्।

यस्तै, २४ घण्टामा देशभर २६६७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल देशभर ३ सय ७९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्