Logo

यी हुन् संसदीय समितिमा रहने राप्रपाका सांसद्हरु



काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसदीय समितिमा रहने आफ्ना सांसद्‍हरुको नाम टुङ्गयाएको छ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई पत्राचार गर्दै आफ्ना सांसद्हरुको नाम सिफारिस गरेर पठाएको हो।

दलहरुबीच सहमति नभएपनि राप्रपाले दुईवटा संसदीय समितिको सभापतिमा आफ्नो दाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस्