Logo

मलेसियाविरुद्ध सोमपालले दिलाए नेपाललाई पाँचौ सफलता



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।

नेपालका सोमपाल कामीबाट मलेसियाका सैयद्ध अजिजकोविकेट गुमेको हो ।

उनी १३ रन बनाएर आउट भएका हुन् । उनले १४ बलको सामना गर्दै २ चौकाको मद्दतमा १३ रन बनाएका हुन् ।
ताजा अवस्थामा मलेसिया ४३ ओभरको खेल चलिरहँदा ५ विकेटको क्षतिमा १८३ रन बनाएर खेलिरहेको छ ।
नेपालको लागी ललित राजवंशीले २ तथा गुल्सन झा,सन्दीप लामिछाने र सोमपाल समान एक एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्