काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गरेको छ ।
नेपाली खलाडिसामु निरिह देखिएको कतारले पाँचौं विकेटपनि गुमाएको छ ।
कतारले ११।६ ओभरमा पाँचौं विकेटको रुपमा इक्रामुल्लाहा खानलाई गुमाएको हो ।
५ रन बनाएर खेलिरहेका उनलाई सोमपाल कामीले आउट गरेका हुन् ।