काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् ।
जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमसम्म परेका छन् ।
यी हुन् कानुन न्याय तथा मानवअधिकार समितिमा रहने सदस्यहरु
किरण कुमार साह , गोमा लाभ (सापकोटा),चन्द्र बहादुर विश्वकर्मा, जीवन परियार, धुब्र बहादुर प्रधान, नैनकला थापा, पुष्प बहादुर शाह, पूर्ण बहादुर घर्ति मगर, प्रतिक्षा तिवारी,महेश कुमार वर्तौला, मंगल प्रसाद गुप्ता,रन्जु कुमारी झा, रमेश लेखक, राम कुमार राई, रामहरि खतिवडा,रुपा सो। शी ९चौधरी०, डा० शशांक कोइराला , डा० शुनिल कुमार शर्मा, शेर बहादुर कुँवर, शेर बहादुर देउवा,सन्तोष परियार,सुवास चन्द्र नेम्वाङ्ग, सुशिला थिङ , सोबिता गौतम