काठमाडौं, १५ बैशाख । नेकपा (एमाले)ले सरकारको विरोध गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई बन्दगरी संल्गनमाथि कारवाही गर्न माग गर्दै एमालेका विभिन्न भातृसंगठनले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।
तस्बिर : मुकुन्द कालिकोटे