Logo

अदालतबाट यसरी लगियो खाँणलाई टेकु हिरासतमा (तस्बिरमा हेर्नुस्)



काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट थप ४ दिन हिरासतमा राख्न प्रहरी परिसर टेकु लगेको छ।

खाँणलाई बुधबार प्रहरीले पक्राउ गरी अदालतबाट ४ दिन हिरासतमा राख्न अनुमति लिएको थियो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्