Logo

पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित



काठमाडौं,९ जेठ । गण्डकी प्रदेशको राजधानी पोखरामा भोलि हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला तत्कालको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै अनुभव आदानप्रदानको लागि गर्न लागिएको भेला विविध काराणले तत्कालको लागि स्थगित भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्