काठमाडौँ, ७ असार । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ ।
यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गरिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्तीको अवलोनका लागि पनि भीड हुने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस