Logo

उद्यमी घरका सामान हेर्दै नागरिक



काठमाडौँ, १९ असार । ललितपुरको चापागाँउ दोबाटोमा “नेपाली मन, नेपाली पन, नेपालकै उत्पादन” भन्ने उद्देश्यले नेपाली घरेलु, हस्तकला कृषि तथा लघु उद्यमका सबै उत्पादन र सामाग्रीहरु एकै ठाउँमा बिक्री गर्न सञ्चालन गरेको उद्यमी घरमा रहेको सामान हेर्दै नागरिक ।

यस उद्यमी घर दिपक कार्कीले करिब रु दुई करोडको लगानी गरेर सञ्चालन गरेका हुन्। तस्बिर : हरिराम भेटुवाल/रासस



प्रतिक्रिया दिनुहोस्