काठमाडौं, ३० असार । नेकपा (एमाले) को सचिवालय बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । आज (शनीबार) विहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेबाट बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । साथै, बैठकमा पार्टीको आगामी कार्यदिशाको बारेमा पछि फलफल हुने छ । File Photo/Reporters Nepal