Logo

विमानस्थलमा थप सय किलो सुन खोज्दै राजस्व अनुसन्धानको टोली



काठमाडौं, ४ साउन । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ ।

विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ । गत मंगलबार विभागले विमानस्थलको कार्गो भवनबाट बाहिरिने क्रममा एक सय किलो सुन बरामद गरेको थियो । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्