Logo

विमानस्थलमा राजश्व अनुसन्धानको विशेष अप्रेसन जारी (फोटोफिचर)



काठमाडौं, ४ साउन । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ ।

विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ । गत मंगलबार विभागले विमानस्थलको कार्गो भवनबाट बाहिरिने क्रममा एक सय किलो सुन बरामद गरेको थियो ।

प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई विमानस्थलबाट पक्राउसमेत गरेको छ । सोही प्रकरणमा संलग्न रहेको आरोपमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

विमानस्थालमा थप सुन रहेको आशंकामा विशेष अप्रेसन चलाईरहेको टोलीले अहिलेसम्म सुन फेलापार्न भने सकेको छैन । Photo By: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्