Logo

कांग्रेस केन्द्रीय समितिको बैठक जारी {LIVE}



काठमाडौं, १० साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आज (बुधबार) सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेर बैठकको निर्णय सार्वजनिक गर्ने बताईएको छ । बैठक गत साउन २ गतेदेखि जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्