काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आज साँझ बस्नेगरी तय भएको बैठक भोलि (सोमबार) विहान ८ बजे बस्नेगरी स्थगित भएको हो ।
आगमी साउन १७ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।