काठमाडौं, साउन २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टीले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे आयोजना हुने विशेष पत्रकार सम्मेलनमार्फत सुन प्रकरण र संसद् अधिवेशनबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन गर्न लागिएको हो ।