Logo

कोशी प्रदेश उपसभामुख दनुवार अस्पताल भर्ना



काठमाडौं, ४ भदौ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार अस्पताल भर्ना भएकी छन् । उनी स्वास्थ्यमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएकी हुन् ।

सत्ता गठबन्धन दलका नेताहरुले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन अप्ठ्यारो पार्न उनी काठमाडौं आएको आरोप लगाउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्