Logo

संसद् गतिरोध अन्त्यका लागि निर्णायक मानिएको सर्वदलीय बैठक (फोटोफिचर)



काठमाडौं, ४ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ ।

आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालयमा बैठक बसेको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय समितिको माग गर्दै तीन हप्तादेखि संसद् अवरोध गरिरहेको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

 



प्रतिक्रिया दिनुहोस्