काठमाडौं, १० भदौ । राप्रपाले संसद्को पूर्वाधार विकास समितिको सभापतिमा दीपक बहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले उक्त समितिको सभापति पाएको हो ।
सो समितिको सभापतिमा राप्रपाले सिंहलाई पठाएको हो । उनी मकवानपुरबाट निर्वाचित सांसद हुन् ।