Logo

अपर तामाकोशीको हकप्रद शेयर भर्न समय थपियो



काठमाडौं, ५ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । गत भदौ १८ गतेदेखि खुल्ला गरिएको हकप्रद शेयरको आवेदन असोज १८ गतेसम्म भर्न सकिने छ ।

कम्पनीले १ः१ को अनुपातमा एक सय रुपैयाँको दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्