काठमाडौं, १४ असोज । बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल भएको छ ।
आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले उक्त विधेयक टेबुल गरेका हुन् ।