Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं, ३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक बोलाएको छ । बैठक आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै सम्पन्न भएको पार्टीको मेची महाकाली जागरण अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्