Logo

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना



काठमाडौं, ३ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका–५ स्थित तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ । हेटौडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएअनुसार दुर्घटनाबाट १५ जना घाईते भएको बताएको छ । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्